नेपालको पुनः निर्माणको अनुभव संयुक्त राष्ट्रसङ्घमा

काठमाडौं । भूकम्प पछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नेपालको पुनः निर्माणको अनुभवका बारेमा संयुक्त राष्ट्रसङ्घलाई जानकारी गराउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भवनमा आयोजना हुने ‘विपद् पश्चात्को आवश्यकता आङ्कलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रममा नेपालको पुनः निर्माणसम्बन्धी … Continue reading नेपालको पुनः निर्माणको अनुभव संयुक्त राष्ट्रसङ्घमा